कुवेतमा अबैध मदिरासहित एक नेपाली महिला पक्राउ « Khabarhub

कुवेतमा अबैध मदिरासहित एक नेपाली महिला पक्राउ



दोहा : कुवेतमा अबैध मदिरासहित एक नेपाली महिला पक्राउ परेकी छिन् । कुवेत फिन्तास भन्ने ठाउमा नेपालीहरु द्वारा सञ्चालित घरेलु मदिरा उत्पादन केन्द्रमा कुवेत प्रहरीले छापा मारेको हो ।

कुवेत प्रहरीका अनुसार मदिरा भट्टी सञ्चालन गर्ने एक महिलासहित नेपालीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ । मदिरा बनाउन प्रयोग गरिने ड्रमसहित उनीहरुलाई पक्राउ गरिएको आइमान माट अनलाइनले जनाएको छ ।

यसैगरी घरेलु मदिरासहित एक भारतीय नागरिकलाई पनि पक्राउ गरेको छ। उनलाई ग्राहकलाई बेच्न भनेर लैजान तयारी अबस्थामा पार्क गरिएको कारमा ५०० बोतल मदिरासहित पक्राउ गरिएको हो।

कुवेतमा मदिराको कारोबार अवैध मानिन्छ ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ८ : ०२ बजे

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ एस मोडस्थित

बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

पर्वत– असोज ८ गतेदेखि लगातार वर्षा हुने पूर्वसूचना पाए पनि

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल