सक्रिय संक्रमितको संख्या ६ हजार २०६, कहाँ कति ? (सूचीसहित) « Khabarhub

सक्रिय संक्रमितको संख्या ६ हजार २०६, कहाँ कति ? (सूचीसहित)


२४ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ६ हजार २०६ रहेको जनाएको छ । मन्त्रालयका अनुसार क्वारेन्टाइनमा १० हजार ७९२ जना रहेका छन् ।

शनिबार थप ३७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २२ हजार ५९२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

सक्रिय संक्रमित कहाँ कति ?

प्रदेश नं. १ – ४७८

प्रदेश नं. २ – २२२९

बाग्मती प्रदेश- १०२९

गण्डकी प्रदेश- २४२

प्रदेश नं. ५ – ३९०

कर्णाली प्रदेश – १६३

सुदूरपश्चिम प्रदेश- ९७५

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  ५ : ०६ बजे

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि

डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति : फिलीप

म्याड्रिड, १० साउन (रासस/एएफपी) – स्पेनका राजा फिलीप छैठौँले आइतबार

बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने

ढाका – बङ्गलादेशले सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति

लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन