हालसम्म कुन प्रदेशमा कतिले जिते कोरोना ? (सूचीसहित) | Khabarhub Khabarhub

हालसम्म कुन प्रदेशमा कतिले जिते कोरोना ? (सूचीसहित)


२४ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म कोरोना संक्रमण भएर निको हुनेको संख्या १६ हजार ३१३ पुगेको जानकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमले शनिबारको नियमित लाइभ अपडेटमा पछिल्लो २४ घण्टामा थप ४९९ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोनामुक्त हुनेहरुको संख्या १६ हजार ३१३  पुगेको जानकारी दिएका हुन् ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७३ पुगेको छ ।

कुन प्रदेशमा कति जनाले जिते कोरोना ?

प्रदेश नं. १ – ९४२

प्रदेश नं. २ – ३३२६

बाग्मती प्रदेश- ६००

गण्डकी प्रदेश- ११४१

प्रदेश नं. ५ – ४१७९

कर्णाली प्रदेश – १८८७

सुदूरपश्चिम प्रदेश- ३९३८

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  ५ : २० बजे

भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई

नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन

काठमाडौँ- भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय)

जेन-जी आन्दोलनका घटनामा ३७५ जना पक्राउ

काठमाडौँ- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति

एमाले अध्यक्ष ओली र झलनाथ खनालबीच भेटवार्ता

भक्तपुर– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(समाजवादी)का सम्मानित