२२ तोला सुनसहित एक पक्राउ « Khabarhub

२२ तोला सुनसहित एक पक्राउ


२४ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– विराटनगर महानगरपालिका १६ दरैयाबाट २६७ ग्राम (२२.८९ तोला) सुनसहित एक जनालाई पक्राउ परेका छन ।

करीब २३ लाख ७१ हजार रुपैयाँ बराबरको सुनसहित विराटनगर-१७ का ५५ बर्षीय शेमपेन गुप्ता पक्राउ परेका हुन् ।

उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बखरीबाट खटिएको एपीएफको टोलीले पक्राउ गरेको हो ।

शनिबार गस्तीका क्रममा बखरी पोष्टले भारततर्फ लैजाँदै गरेको अवस्थामा उक्त परिमाणको सुनसहित एक व्यक्तिलाई पक्राउ गरेको हो।

सशस्त्र प्रहरी मोरङका प्रमुख एसपी तीर्थ पौडेलका अनुसार विराटनगर १६ को दरैया बस्ती हुँदै भारततर्फ लैजाने क्रममा सुनसहित उनलाई नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएका व्यक्तिको साथबाट प्रहरीले १ थान साइकल, १ थान मोबाइल र नेपाली ५ हजार रुपैयाँ बरामद गरेको एसपी पौडेलले बताए।

 

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  ८ : १० बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल