कतारबाट १५५ जना नेपाली स्वदेश फर्किए « Khabarhub

कतारबाट १५५ जना नेपाली स्वदेश फर्किए



दोहा – कोरोना भाइरसको संक्रमण लगायतका कारण अप्ठ्यारोमा परेका १५५ जना नेपाली कतारबाट स्वदेश फर्किएका छन् ।

दोहाबाट काठमाडौँका लागि उडेको हिमालय एयरलाइन्सको उडानमा ५ महिलासहित १५५ जना नेपाली स्वेदश फर्किउको कतारस्थित नेपाली दूतावासका द्वितीय सचिव प्रबीण भट्टराईले जानकारी दिए ।

स्वदेश फर्कन लागेहरुको यात्रा सहजिकरणका तथा बिदाईका लागि नेपाली दूतावासका द्वितीय सचिव भट्टराई लगायत नेपाली समुदायका प्रतिनिधिहरुको हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

यस्तै आजै साँझ नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले तथा भोलि नेपाल पनि नेपाल एयरलाइन्सले उद्धार उडान गर्ने दूतावासले जनाएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  ९ : ०३ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल