हालसम्म कुन प्रदेशमा कतिले जिते कोरोना ? (सूचीसहित) « Khabarhub

हालसम्म कुन प्रदेशमा कतिले जिते कोरोना ? (सूचीसहित)


२५ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा हालसम्म १६ हजार ३५३ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिएको छ ।

आइतबारको नियमित लाइभ अपडेटमा मन्त्रालयलका प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।

उनका अनुसार पछिल्लो २४ घण्टामा थप ४० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १६ हजार ३५३ पुगेको हो ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

कुन प्रदेशमा कति निको भए ?

प्रदेश नं. १ – ९४७

प्रदेश नं. २ –  ३३३४

बाग्मती प्रदेश- ६०३

गण्डकी प्रदेश- १४४९

प्रदेश नं. ५ – ४१७९

कर्णाली प्रदेश – १८९०

सुदूरपश्चिम प्रदेश- ३९५१

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  ५ : ०९ बजे

दोलखा कांग्रेसको वडा अधिवेशन : ६० वडामा सम्पन्न, १४ वडाको नतिजा आउन बाँकी

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोलखाका नौवटा स्थानीय तहका ७४

केही नेताले शेरबहादुर दाइलाई अल्मल्याए : महालक्ष्मी उपाध्याय ‘डिना’

काठमाडौं- पूर्वसभापति शेरबहादुर देउवाको साथ छोडेर केही दिनअघि नेपाली कांग्रेसको

अमेरिका-इरान तनाव फेरि बढ्दै, भ्रमण छोट्याएर ह्वाइट हाउस फर्किए ट्रम्प, नागरिकलाई सतर्क रहन आग्रह

वासिङ्टन- मध्यपूर्वमा अमेरिका र इरानबीच फेरि तनाव बढेको देखिएको छ।

आर्थिक संकटमा बालगायक अशोक दर्जी, ‘अहिले न पैसा छ, न बैंक ब्यालेन्स’

काठमाडौं– चर्चित बालगायक अशोक दर्जीले आफू गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको

नेकपा बहुमतले भन्यो : दीपक गुटको भेला अनाधिकृत र भ्रमपूर्ण, त्यो सम्मेलन होइन

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले आगामी असोज ५ देखि