बुद्ध लुम्बिनीमै जन्मिएका हुन्, शंका छैन : भारतीय विदेश मन्त्रालय « Khabarhub

बुद्ध लुम्बिनीमै जन्मिएका हुन्, शंका छैन : भारतीय विदेश मन्त्रालय


२५ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतले गौतम बुद्ध नेपालमै जन्मिएको स्पष्टिकरण दिएको छ ।

भारतीय विदेशमन्त्री एस. जयशंकरले गौतम बुद्धलाई भारतीय भनेर चिनिने बताएपछि त्यसको चौतर्फी विरोध भएको थियो ।

भारतीय विदेश मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै मन्त्री जयशंकरको अभिव्यक्ति सच्याउँदै बुद्धको जन्म नेपालमा भएको विषयमा कुनै शंका नरहेको बताएको हो ।

‘हिजो विदेशमन्त्रीको टिप्पणी हाम्रो साझा बुद्धिस्ट सम्पदाको विषयमा थियो’, विज्ञप्तिमा भनिएको छ, ‘यसमा कुनै शंका छैन कि गौतम बुद्ध लुम्बिनीमा जन्मिएका हुन्, जुन नेपालमा पर्छ ।’

 

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  ७ : २९ बजे

घरेलु तथा साना उद्योग महासङ्घको २६औँ महाधिवेशन प्रारम्भ

काठमाडौं– लघु, घरेलु तथा साना उद्यमीहरूको छाता सङ्गठन नेपाल घरेलु

सीमा बन्द र मध्यपूर्व तनावले अफगानिस्तानको अटो व्यापार प्रभावित

स्पिन बोल्दाक- अफगानिस्तानको दक्षिणी सीमावर्ती व्यापारिक केन्द्रस्पिन बोल्दाकमा गाडीका पार्टपुर्जा आयात–व्यापार

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ३९ लाख रुपैयाँ ठगी गरेको आरोपमा दुईजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर ३९ लाख रुपैयाँ

सञ्चारमन्त्रीको स्पष्टीकरण : सरकारले प्रेस स्वतन्त्रता संकुचन गर्ने कुनै नीति लिएको छैन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारले प्रेस

घरजग्गा र सेयरबजारमा गरिने लगानीले अर्थतन्त्रलाई गति दिन सक्दैन : थापा

काठमाडौं– नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले आगामी