स्वादमा तितो तर उपयोगी करेला | Khabarhub Khabarhub

स्वादमा तितो तर उपयोगी करेला


२७ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

करेलाको स्वाद तितो भएकै कारण केहिलाई यो साह्रै नमिठो लाग्दछ भने कतिपय मानिसलाई यहि स्वादका कारण करेला मन पर्दछ ।

बजारमा पाइने सबैभन्दा तितो तरकारी नै करेला हो । तर स्वादमा तितो भएपनि करेला स्वास्थ्यका लागी भने निकै फाइदाजनक छ ।

करेलामा भिटामिन सी, भिटामिन बी १, बी २, बी ३ लगायतका भिटामिनहरु पाइन्छ । यस अलावा करेलामा प्रोटिन र क्याल्सियम पाइन्छ ।

करेलाको सेवनबाट हुने फाइदा

१. करेलाले शरीरमा बोसो बन्न दिदैन तसर्थ यसको सेवनले तौल कम हुन मद्दत गर्दछ ।
२. तितो करेलाको जुस सेवन गर्दा उच्च रक्तचापमा लाभ मिल्दछ ।
३. यसले इन्सुलिनको मात्रा नियमन गर्ने भएकाले रगतमा चिनीको मात्रा सन्तुलन पार्दछ ।
४. करेलामा फाइबरको मात्रा पाइने भएकाले यसको सेवनपछि छिटो भोक लाग्दैन ।
५. यसमा पानीको मात्रा उच्च भएकाले तरकारीको रुपमा खादाँ फाइदा पुग्दछ ।
६. करेलाको सेवनल बोसो कोशिकाहरु निर्माण र वृद्धि विकास रोक्ने काम गर्दछ ।
७. करेलामा क्यालोरी र कार्बोहाइड्रेटको मात्रा धेरै हुन्छ ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  ११ : १४ बजे

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल कात्तिक १२ गते बुधबार ।

बुधबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८२ साल कात्तिक १२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक १२ गते बुधबार। कात्तिक

बिहीबारदेखि शनिबारसम्म बागमती, मधेश र कोशी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ- बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ का कारण आगामी बिहीबारदेखि

मनास्लु क्षेत्रमा करु काट्ने सिजन सुरु

गोरखा– उत्तरी गोरखाको मनास्लु क्षेत्रमा प्रमुख बाली करु भित्र्याउने सिजन