कोरोना संक्रमण बढेपछि आजबाट देशभर सवारी पास बन्द « Khabarhub

कोरोना संक्रमण बढेपछि आजबाट देशभर सवारी पास बन्द


२९ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कोरोना संक्रमण बढेपछि सरकारले आजबाट देशभर अनिश्चितकाललाई सवारी पास बन्द गरको छ ।

सरकारले देशका सबै (७७ वटै) जिल्ला प्रशासन कार्यालयलाई आजबाट सवारी पास नदिन निर्देशन दिएको हो।

मन्त्रिपरिषदबाट विभिन्न मितिमा भएका निर्णय र गृह मन्त्रालयको निर्देशनका आधारमा यसअघि दिने गरिएका सवारी पास  आज (बिहीबार) बाट नदिन गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गरेको हो ।

सवारी पास बन्द भएसँगै पासको दूरूपयोग गरि हिड्ने क्रम रोकिने र काठमाडौँ उपत्यकामा भित्रिने सवारीसाधन कम हुने सरकारी आकलन छ ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहीबार  ७ : ४२ बजे

पर्यटन सुरक्षा प्रणाली लागू गर्न अभिमुखीकरण

नारायणगढ– अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआइएस) कार्यान्वयनका

चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण मिसन असफल

बेइजिङ- चीनले शनिबार ‘शिजियान–३२’ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको

धरान बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

धरान- धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको पहिचान

बालेनपछि हर्कले दिए राजीनामा, सुनसरी १ बाट प्रतिनिधि सभामा उठ्ने

सुनसरी- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क सम्पाङ)ले आइतबार साँझ