२४ घण्टामा १०९ जनाले जिते कोरोना संक्रमण | Khabarhub Khabarhub

२४ घण्टामा १०९ जनाले जिते कोरोना संक्रमण


२९ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो २४ घण्टामा थप १०९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १६ हजार ८३७ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि बुधबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १६ हजार ७२८ थियो ।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९५ पुगेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहीबार  ४ : १९ बजे

‘साम्बा चोक’ नामाकरणपछि सावित्राले भनिन् : यो भन्दा ठूलो सम्मान के नै हुन्छ र ?

काठमाडौं – मर्स्याङ्दी गाउँपालिकाले आफ्नो नाममा चोकको नामाकरण गरेपछि नेपाली

पर्यटनमन्त्री पाण्डेले गरे हजयात्रीलाई बिदाइ

काठमाडौं — इस्लाम धर्मावलम्बीको पवित्र तीर्थस्थल साउदी अरेबियाको मक्का र

न्यूयोर्कमा मनाइयो ‘नेपाल उत्सव’

अमेरिका – न्यूयोर्कमा रहेका नेपाली समुदायले आइतबार नेपाल उत्सब (नेपाल

बजेट कर्मचारीमैत्री बनाउन सरकारलाई निजामती ट्रेड युनियनको संयुक्त दबाब

पोखरा – गण्डकी प्रदेशका प्रमुख निजामती ट्रेड युनियनहरूले प्रदेश सरकारको

‘शिक्षकले खोस्टो ऐन मागेको होइन, माग पूरा नभए असार १६ देखि आन्दोलन हुन्छ’

काठमाडौं- देशभरका सरकारी विद्यायमा कार्यरत शिक्षकले काठमाडौंका सडकमा २९ दिनसम्म