बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका स्वास्थ्यकर्मीसहित ६ जनामा कोरोना पुष्टि « Khabarhub

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका स्वास्थ्यकर्मीसहित ६ जनामा कोरोना पुष्टि


३० श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका स्वाथ्यकर्मीसहित ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

अस्पतालका निर्देशक डाक्टर देवकुमार गौतमका अनुसार अस्पतालमा कार्यरत ४ जना स्वास्थ्यकर्मीसहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

डा. गौतमका अनुसार संक्रमित हुनेमा एकजना नर्सिङ स्टाफ, ३ जना वार्ड एटेन्डेन्ट र २ जना अस्पतालमा आएका अन्य व्यक्ति रहेका छन् ।

उनीहरुको चितवनको भरतपुर अस्पतालको कोभिड १९ परीक्षण प्रयोगशालामा स्वाब परीक्षण गरिएको थियो । उनीहरुको रिपोर्ट भरतपुर अस्पतालले केही समयअघि मात्र सार्वजनिक गरेको छ ।

संक्रमित मध्ये एकजना ३५ वर्षका पुरुष र अन्य ५ जना क्रमश २५, ३३, ३९, ४३ र ५२ वर्षका महिला रहेका छन् ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ३ : ४८ बजे

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्यसूची

काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

पूर्णबहादुरले बोलाएको कांग्रेस समूहको बैठक बस्दै

काठमाडौँ – नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले आफूनिकट समूहका नेताको

राष्ट्रियसभामा आज सात मन्त्रालयसहित विभिन्न निकायको विनियोजन शीर्षकमाथि छलफल

काठमाडौँ-  सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको आज अपराह्न १ः१५ बजे बस्ने बैठकमा आर्थिक

डोल्पामा १०६ मेगावाटको जगदुल्ला जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सुरु

डोल्पा- डोल्पामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको मुख्य

जेष्ठ वर्ण महाविहारलाई युनेस्कोको अवार्ड

काठमाडौँ – भारत सरकारको अनुदान सहयोगमा पुनर्स्थापना गरिएको ललितपुरस्थित ऐतिहासिक