रौतहटमा १७ वर्षे युवकको हत्या « Khabarhub

रौतहटमा १७ वर्षे युवकको हत्या


३२ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट- रौतहटको गरुडानगर्पालिका वडा नम्बर ८ मा एक युवकको हत्या भएको छ।

जिङ्डिया टोलका १७ वर्षीय निरञ्जन राम चमारको शव गाउँ नजिकैको खेतमा फेला परेको छ ।

उनलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा स्थानीयले शव फेला पारेका थिए । उनको घाँटीमा धारिलो हतियारले रेटिएको अवस्थामा शव फेला परेको ईलाका प्रहरी कार्यालय गरुडाले जानकारी दिएको छ ।

घटनाका विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिए ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  १० : ५९ बजे

एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार

काठमाडौं– एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो

पत्रकारको सत्तामा पत्रकारिताको चीरहरण ! 

रुसमा एक जार शासक थिए । उनको नाम थियो– काउन्ट

मण्डनदेउपुरमा निःशुल्क आँखा शिविर

बनेपा– मण्डनदेउपुर नगरपालिका–९ लाकुरेधारमा सञ्चालित निःशुल्क आँखा शिविरबाट १५० जना लाभान्वित

नागढुङ्गा सुरुङमार्गमा सडक दस्तुर संकलन सुरु

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक दस्तुर संकलन

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता ध्वस्त