आमाको लागि बुवा खोज्ने छोरो « Khabarhub

आमाको लागि बुवा खोज्ने छोरो


२५ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

श्रीमान–श्रीमती दुईजना छोरालाई लिएर बजार घुम्न गएका थिए ।

घुम्ने क्रममा बाबुले छोरालाई ललिपप किन्दियो ।

ललिपप चुस्न नपाई छोराको हातबाट भुईंमा खस्यो ।

छोराले हतार हतार टिप्न खोज्यो ।

आमा : छी छी फोहोरी, नटिप छाड्देउ म अर्कै ललिपप किन्दिन्छु

केहिबेर पछि हिड्दै गर्दा बाबु चाहीं सडकबाट नालीमा खस्छ,

आमाले हत्तपत्त उठाउन खोज्दा छोराले भन्यो : छी छी हजुर त कस्तो फोहोरी नालीमा खसेकोलाई नउठानुस् म अर्कै बुबा खोजिदिउँला ???
आमा : ट्वाँ ?

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार  ११ : ५४ बजे

राहदानी विभागअगाडि बसमा आगलागी भएको घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौं- राहदानी विभागअगाडि ऋद्धिसिद्धी यातायातको बसमा भएको आगलागीको घटनाबारे छानबिन

जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम

ललितपुर– जनस्वास्थ्य कार्यालयले स्वास्थ्य सेवा प्रवाह, तथ्यांक व्यवस्थापन तथा विभिन्न

अमेरिकाले फेरि आक्रमण गरे नयाँ लक्ष्यमा प्रहार गर्ने इरानको चेतावनी

तेहरान- इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) ले अमेरिकाले आफ्नो देशमाथि

चालक र बससँगै इन्टरनेटको तार जलेपछि राहदानी वितरण रोकियो

काठमाडौं- राहदानी विभागअगाडि चालकले बसभित्रै आगो लगाएर आत्मदाहको प्रयास गरेपछि

बसभित्र आगो लगाउनुअघि चालक दावा लामा र ट्राफिक प्रहरीबीच भएको थियो भनाभन

काठमाडौं- राहदानी विभाग अगाडि बसभित्रै आगो लगाएर आत्मदाहको प्रयास गर्नुअघि