प्रतिरक्षा प्रणाली बढाउन खानुपर्ने ३ कुरा | Khabarhub Khabarhub

प्रतिरक्षा प्रणाली बढाउन खानुपर्ने ३ कुरा


२ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्षायाममा विभिन्न रोगहरुको संक्रमणदर उच्च हुन्छ । कमजोर प्रतिरक्षा प्रणाली भएका व्यक्तिहरुमा यस्ता रोगको संक्रमण छिटै हुने गर्दछ । हाम्रा सानासाना लापरबाहि वा गल्तीहरुले हामीलाई रोगको संक्रमणको जोखिम उच्च बनाएको हुन्छ ।

त्यसैले, रोगको संक्रमण नहोस् भन्न हाम्रा शरीरको प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउनु आवश्यक हुन्छ । यसका लागी हाम्रो खाना कस्तो छ भन्ने महत्वपुर्ण हुन्छ । अर्थात हामीले खाएको खानाले शरीरको प्रतिरक्षा प्रणाली बलियो पार्ने गर्दछ ।

तसर्थ हामीले खानामा निम्न कुरा समावेश गरे शरीरमा रोग प्रतिरोध क्षमता बलियो हुने गर्दछ ।

१. फाइबारयुक्त अन्न

गहुँ, जौ, मकै लगायतका अन्न स्वास्थ्यका लागि उपयोगी मानिन्छ । यि अन्नमा फाइबरको मात्रा पाइने भएकाले यसले शरीरको प्रतिरक्षा प्रणाली मजबुत बनाउँछ । जसका कारण रोगको संक्रमणबाट बच्न सकिन्छ । यस अलावा फाइबरयुक्त खानाले कब्जियत हुँदैन ।

२. पानी
पानी तिर्खा मेटाउन मात्र होइन शरीर सञ्चालनका लागी समेत आवश्यक पर्दछ । पर्याप्त पानीको सेवनले शरीरबाट विकार निकाल्न मद्दत गर्दछ । साथै शरीरमा प्रतिरक्षा प्रणाली बढाउन समेत पानी महत्वपुर्ण हुन्छ । तर सकेसम्म चिसो पानी पिउनु हुदैन ।

३. तुलसी
धार्मिक महत्व बोकेको तुलसीमा विभिन्न औषधीय गुण रहेको हुन्छ । यो एक प्रकारको एन्टीबायोटिक पनि हो । यसको सेवनले शरीरको प्रतिरोधी क्षमता मजबुत बनाउने गर्दछ ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  २ : ५१ बजे

‘जेरी अन टप’को सुरुवाती व्यवसाय कस्तो ?

काठमाडौं – तिहारलाई लक्षित गरी गत असोज ३१ गतेदेखि प्रदर्शनमा

विपिन जोशीको शव परिवारलाई बुझाइयो

काठमाडौं – प्यालेस्टिनी कट्टरपन्थी समूह हमासको नियन्त्रणमा ज्यान गुमाएका विपिन

तनहुँमा एक पुरुष मृत फेला

तनहुँ – यहाँको व्यास नगरपालिका–४ शितलचोकस्थित भित्री सडकखण्डमा आज साँझ

मानुङकोटलाई पर्यटकीयग्राम बनाउन पहल

तनहुँ – यहाँको व्यास नगरपालिकाले वडा नं ५ स्थित पर्यटकीयग्राम

विपिनको परिवारलाई सुदूरपश्चिम सरकारको दुई लाख सहयोग

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकारले हमासको आक्रमणमा परी ज्यान गुमाएका