समाजकल्याण परिषदको कोषाध्यक्षमा सुवेदी नियुक्त « Khabarhub

समाजकल्याण परिषदको कोषाध्यक्षमा सुवेदी नियुक्त


२ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– समाजकल्याण परिषदको कोषाध्यक्षमा लोकनाथ सुवेदी नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले सुवेदीलाई परिषदको कोषाध्यक्षमा नियुक्त गरेको हो ।

सुखानी शहीद प्रतिस्ठानमा सचिवसमेत रहेका सुवेदीले सामाजिक अभियानको लामो अनुभवलाई परिषदको संस्थागत विकास, सामाजिक तथा नागरिक संघसंस्था र आम नागरिकको समग्र विकासका योगदान पुर्‍याउने गरी काम गर्ने बताएका छन् ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  ५ : ०० बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल