भारतीय पूर्वराष्ट्रपति मुखर्जीको अवस्था झन् नाजुक « Khabarhub

भारतीय पूर्वराष्ट्रपति मुखर्जीको अवस्था झन् नाजुक


३ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था अझ नाजुक बनेको छ।

दिल्लीस्थित आर्मी रिसर्च एण्ड रिफरल हस्पिटलमा उपचार गराइरहेका मुखर्जीको अवस्था झन् खराब भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

मस्तिष्कमा बनेको ब्लड क्लट हटाउनका लागि अगष्ट १० मा  शल्यक्रिया गरिएका ८४ वर्षीया मुखर्जीको सोही बेला गरिएको परीक्षणमा कोरोना भाइरसको संक्रमणसमेत पुष्टि भएको थियो ।

संक्रमण भएपछि भेन्टिलेरटरमा राखेर उपचारारत मुखर्जीको फोक्सोमा पनि संक्रमण देखिएकाले अवस्था जटिल बनेको दिल्लीस्थित आर्मी अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार  २ : १२ बजे

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन– अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको

वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा पाउँदाको खुसी

तनहुँ– वर्षौँदेखि आफूले उपभोग गर्दै आएको जमिनको लालपुर्जा कहिले पाइएला

‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’

काठमाडौँ– नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले भूमिहीन, सुकुम्वासी तथा