कोरोना भाइरस : ब्राजिलमा एकै दिन थपिए ४८ हजार संक्रमित « Khabarhub

कोरोना भाइरस : ब्राजिलमा एकै दिन थपिए ४८ हजार संक्रमित


४ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साढे ७ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणले ब्राजिलमा एकै दिन ४८ हजार संक्रमित थपिएका छन् ।

बिहीबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा ४८ हजार ५४१ जना संक्रमित थपिएका हुन् । योसँगै ब्राजिलमा संक्रमित हुनेको संख्या ३४ लाख ६० हजार ४१३ पुगेको छ ।

यस्तै एकै दिन १ हजार १७० जनाको मृत्यु भएको छ । योसँगै ब्राजिलमा कोरोना भाइरसको संक्रमणले ज्यान गुमाउनेको संख्या १ लाख ११ हजार १८९ पुगेको छ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा २६ लाख १५ हजार २५४ जना संक्रमणमुक्त भएका छन् भने ७ लाख ३३ हजार ९७० जनाको उपचार भइरहेको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार  १२ : १९ बजे

विद्युत् चुहिएर आगलागी हुँदा दुई लाखको क्षति

दमौली – व्यास नगरपालिका–५ मानुङकोटस्थित एक होटलमा आगलागी हुँदा करिब

रौतहटमा ‘स्वाइन फिभर’लागेर बङ्गुर मर्न थाले

चन्द्रपुर- चन्द्रपुर नगरक्षेत्रमा स्वाइन फिभर लागेर बङ्गुर मर्न थालेका छन्

रास्वपाको बलियो सरकारसँग कलाकर्मीको अपेक्षा, ‘चलचित्र बोर्डलाई स्वायत्त बनाइयोस्’

काठमाडौं- आफ्नो घोषणा पत्रमा ‘फिल्म क्षेत्र’ भन्ने शब्द नै नराखेको

पश्चिम एसिया संकट : उद्धार उडान आज पनि

काठमाडौं– सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न देशमा

स्वर्णिम वाग्लेको चुनाव खर्च २५ लाख ९० हजार

काठमाडौं– प्रतिनिधि सभा सदस्यमा तनहुँ जिल्ला क्षेत्र नम्बर १ बाट