अछामको बाढीप्रभावित क्षेत्रमा गृहमन्त्रीद्वारा स्थलगत निरीक्षण « Khabarhub

अछामको बाढीप्रभावित क्षेत्रमा गृहमन्त्रीद्वारा स्थलगत निरीक्षण


५ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- गृहमन्त्री रामबहादुर थापासहितको टोलीले शुक्रबार अछामको बाढीप्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेको छ ।

गएको मंगलबार राति अविरल वर्षासँगै कैलाश खोलामा आएको बाढीले अछाममा ठूलो जनधनको क्षति गरेपछि सो क्षेत्रको गृहमन्त्री थापासहितको टोलीले स्थलगत निरीक्षण गरेको हो ।

बाढीले बेपत्ता भएकाहरुका परिवारसँगसमेत गृहमन्त्री थापाले भेटघाट गरेका छन् ।

नेपाली सेनाको हेलिकप्टरमार्फत् अछाम पुगेका गृहमन्त्री थापासँगै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, पूर्वमन्त्री भीम रावल पनि सहभागी थिए ।

बाढीमा बेपत्ता भएका १७ जनामध्य १२ जनाको शव भेटिएको थियो भने ५ जना अझै बेपत्ता छन् । उनीहरुको खोजी जारी राखिएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार  ९ : १७ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा