किन फर्कन्छ खुट्टाको मांसपेशी « Khabarhub

किन फर्कन्छ खुट्टाको मांसपेशी


६ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक वयस्क मानिसको शरीरमा करीब ६ सय ५० मांसपेशी हुन्छन् । हरेक मांसपेशीको आआफ्नै निश्चिक कामहरु हुने गर्दछ । शरीरको करीब ४० प्रतिशत हिस्सा मांसपेशी र मासुको हुन्छ ।

शरीरमा रहेको तन्किने फाइबर जस्तो पदार्थ को समुह मिलेर मासु बनेको हुन्छ । प्रत्येक फाइबरको लम्बाई ४० मिलिमिटरसम्म हुन्छ । फाइबर एक आपसमा बाधिएर मासुको टुक्रा बन्दछ ।

मांसपेशीको फाइबरको आकार निकै मसिनो हुन्छ । अर्थात एक सेन्टिमिटर लम्बाईको मासुमा मात्र यो फाइबरको संख्या १० लाखसम्म हुन्छ । र हरेक फाइबर स्नायुद्धारा सञ्चालित एवं नियन्त्रित हुन्छ ।

हाम्रो खुट्टाको नली हाडको पछाडी घुँडामुनिको मासु कहिलेकाहिसहनै नसक्ने गरी दुख्ने गर्दछ । यो अवस्थालाई हामी मासु फर्केको भन्छौ । यो पनि मांसपेशी बटारीएर हुने गर्दछ ।

किन फर्कन्छ मासु ?

हाम्रो शरीरको मासु कहिलेकाही आकस्मिक रुपमा खुम्चने गर्दछ । यस्तो बेला हामीलाई अति नै दुख्ने गर्दछ । सोहि बेलालाई हामी मासु फर्केको भन्छौ । यसरी मासु फर्केको ठाउँको हड्डीमा र मासुबिच ठुलो तनाव उत्पन्न भएको महशुस हुन्छ । यस्तो अवस्थामा मालिशद्धारा फर्केको मासु पहिलेकै अवस्थामा आएपछि मात्र हामीलाई आराम मिल्दछ ।

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार  १२ : १३ बजे

मेलुङ गाउँपालिका पुर्णखोप सुनिश्चितता पालिका घोषणा

दोलखा- जिल्लाको मेलुङ गाउँपालिकाले नियमित खोप सुनिश्चितता पालिका घोषणा गरेको

संसद् स्थगनप्रति कांग्रेसको कडा आपत्ति, सुकुम्वासीमाथि बल प्रयोग नगर्न आग्रह

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

एकै पटक धेरै पुस्तक प्रकाशन गरेर विश्व कीर्तिमान

काठमाडौं– जति टाढा उति देशको माया गाढा । यो उक्ति

उद्योगी शेखर गोल्छालाई ४ दिन हिरासतमा राख्ने अनुमति

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवम् व्यवसायी शेखर गोल्छालाई हिरासतमा

मप विश्वविद्यालयमा ‘बहुविषयगत अन्तर्राष्ट्रिय सम्मेलन’ शुरु : कृत्रिम बुद्धिमत्ता र डिजिटल रूपान्तरणमा जोड

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरस्थत मध्यपश्चिम विश्वविद्यालयमा ‘बहुविषयगत अन्तर्राष्ट्रिय