अमेरिकामा बेरोजगारी बीमाका लागि १० लाखभन्दा बढीको आवेदन « Khabarhub

अमेरिकामा बेरोजगारी बीमाका लागि १० लाखभन्दा बढीको आवेदन


६ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस महामारीपछि रोजगारी गुमाएका  १० लाखभन्दा बढीले बेरोजगारी बीमाको आवेदन हालेका छन् ।

रोजगारी गुमेपछि ११ लाख हाराहारी मानिसले अमेरिकामा बेरोजगारी बीमाको आवेदन दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

बेरोजगारी बीमा भर्नेको यो संख्या अघिल्लो हप्ताको तुलनामा एक लाखले बढी हो । अघिल्लो हप्ता फारम भर्ने व्यक्तिको संख्या ९ लाख ७० हजार मात्र थियो ।

अमेरकी सरकारले महामारी बेरोजगार सहायता पनि दिइरहेको छ । उक्त सहायता अन्तर्गत पहिलो पटक यति धेरैले यो फारम भरेका हुन् ।

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार  ९ : ३७ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित