न्यायाधीश सिफारिसप्रति सर्वोच्च अदालतकै कर्मचारीको असन्तुष्टि « Khabarhub

न्यायाधीश सिफारिसप्रति सर्वोच्च अदालतकै कर्मचारीको असन्तुष्टि


२५ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च तथा उच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि न्याय परिषद्ले गरेको सिफरिसप्रति निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन विभागीय कार्यसमिति सर्वोच्च अदातलको समितिले असन्तुष्टि जनाएको छ ।

समितिले सोमबार विज्ञप्ती जारी गर्दै न्यायपालिका स्वातन्त्र, सक्षम र निष्पक्ष रहनुपर्ने लोकतान्त्रिक अवधारणा विपरित न्यायलयको गरिमामा आँच आउनेगरी न्यायपरिषद्को न्यायाधीस सिफरिस गरिएको भन्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । समितिले सर्वोच्च र उच्च अदालतमा सिफरिस गरिएका न्यायाधीशहरु असक्षम र अयोग्य रहेको आरोप समेत लगाएको छ ।

न्याय परिषद्ले संविधान र कानूनविपरित सेवाभित्रबाट ६० प्रतिशत र बाहिरबाट ४० प्रतिशत योग्यलाई सिफरिस गर्ने नियमलाई समेत तोडेको भन्दै समितिले खेद प्रकट गरेको छ ।

समितिले असक्षम र अयोग्यलाई सर्वोच्च अदाका न्यायाधीश पदमा अनुमोदन नर्गन संसदीय सुनुवाई समिति र उच्च अदालतमा सिफरिस गरिएका अयोग्यको हकमा सिफरिस फिर्ता लिन न्यायपरिषद‍्लाई  ध्यानाकर्षण गराएको छ ।

 

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार  ७ : ५९ बजे

किन ओरालो प्रवृत्ति थामिएन नेप्सेमा ?

काठमाडौं– साताको तेस्रो कारोबारको दिन बुधबार पनि नेपाल स्टक एक्सचेञ्ज

३६ दिनपछि तातोपानी नाका आंशिक रूपमा सञ्चालनमा

काठमाडौं– नेपाल-चीन व्यापारको सबैभन्दा छोटो र महत्त्वपूर्ण उत्तरी नाका तातोपानी

एनसेल र नेपाल मेडिसिटी अस्पतालबीच साझेदारी, ग्राहकलाई निःशुल्क चिकित्सक परामर्श सेवा

काठमाडौं– एनसेल र नेपाल मेडिसिटी अस्पतालले एनसेलका ग्राहकलाई निःशुल्क चिकित्सक परामर्श सेवा

ग्लोबल आइएमई बैंकले ल्यायो विशेष अटो लोन सुविधा

काठमाडौं– नयाँ सवारीसाधन खरिद गर्ने तयारीमा रहेका ग्राहकलाई लक्षित गर्दै

सङ्खुवासभा गोल्डकप फुटबल आगामी कात्तिकमा

सङ्खुवासभा– सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्याङमा सङ्खुवासभा गोल्ड कप फुटबल प्रतियोगिता