ओली नेतृत्वको सरकार कम्युनिस्ट सरकार होइनः बैद्य « Khabarhub

ओली नेतृत्वको सरकार कम्युनिस्ट सरकार होइनः बैद्य


२५ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्यले केपी ओली नेतृत्वको वर्तमान सरकारलाई कम्युनिस्ट नेतृत्वको सरकार भन्न नमिल्ने दाबी गरेका छन् ।

नेत्र विक्रम चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने वर्तमान सरकारलाई कम्युनिस्ट नेतृत्वको सरकार भन्नै नमिल्ने महासचिव बैद्यको तर्क छ ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले चन्द नेतृत्वको नेकपा राजनीतिक पार्टी भएकाले सो समस्याको समाधान राजनीतिक रुपमै गर्न पनि सरकारलाई दबाब दिए ।

महासचिव बैद्यले प्रधानमन्त्री ओलीले मुलुकको धरातलीय यथार्थलाई भुलेर गरिवी अन्त्य गर्ने घोषणा गर्दै हिँडेको दावी गरे ।

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार  ७ : १७ बजे

हिरोसिमाबाट आणविक हतियारविरुद्ध विश्वलाई चेतावनी

टोकियो- अमेरिकी आणविक बम आक्रमणको ८१औँ स्मृति दिवसका अवसरमा जापानको हिरोसिमा

चार अस्पताललाई शिक्षण अस्पतालका रुपमा प्रयोग गर्न स्वीकृति

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले चार वटा प्रादेशिक अस्पताललाई सहिद दशरच

विभिन्न स्थानबाट खैरो हेरोइनसहित पक्राउ

काठमाडौं– काठमाडौंलगायत विभिन्न स्थानबाट विभिन्न व्यक्तिलाई बुधबार अवैध लागूऔषध खैरो

नीति तथा कार्यक्रम तर्जुमा गर्दै त्रिभुवन विश्वविद्यालय

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले अनलाइन प्रणालीमार्फत विश्वविद्यालयका सेवा प्रवाहलाई थप प्रभावकारी,

पेरिसमा दिनेश अधिकारीको ‘एकल काव्य साँझ’

काठमाडौँ– फ्रान्सका लागि नेपालका राजदूत सुधीर भट्टराईले फ्रान्समा नेपाली भाषा