स्वास्थ्यकर्मी, प्रहरी र पत्रकारसहित पर्सामा १५६ संक्रमित थपिए « Khabarhub

स्वास्थ्यकर्मी, प्रहरी र पत्रकारसहित पर्सामा १५६ संक्रमित थपिए


७ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा- पर्सामा आज थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालमा गएराति गरिएको परीक्षणमा १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

अस्पतालका अनुसार आज संक्रमित मध्ये बारा जिल्लाका ११ जना पनि छन् । १५६ जना संक्रमित मध्ये तीन वर्षीय बालकदेखि ७० वर्षका जेष्ठ नागरिकसम्म रहेका बताइएको छ ।

आज थपिएकामा स्वास्थ्यकर्मी, प्रहरी र पर्साका संचारकर्मीसमेत रहेको बताइएको छ । पछिल्ला दिनहरुमा वीरगञ्ज कोरोना संक्रमणको केन्द्र जस्तै बन्दै गएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७७, आइतबार  १२ : ३७ बजे

नेपाल बार एशोसिएशनले मनायो ७० औँ स्थापना दिवस

काठमाडौं– कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएशनले ७० औँ

१५ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने गगन थापाको घोषणा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५ औँ महाधिवेशनमा

काठमाडौं क्षेत्र नम्बर २ बाट राप्रपाकी कुन्तीदेवी पोखरेलको नाम सिफारिस

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं निर्वाचन क्षेत्र नं. २ बाट