कीर्तिमानी धावक युसेन बोल्टलाई कोरोना भाइरसको संक्रमण « Khabarhub

कीर्तिमानी धावक युसेन बोल्टलाई कोरोना भाइरसको संक्रमण


९ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – कीर्तिमानी धावक युसेन बोल्टलाई पनि कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ ।

३४ वर्षीय धावक बोल्टले जमैकामा जन्म दिनको पार्टी गरेपछि गरिएको परिक्षणमा कोरोना पोजेटिभ देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

उक्त जन्म दिनको पार्टीमा म्यानचेस्टर सिटी तथा इंग्ल्यान्डका स्टार रहिम स्ट्रर्लिङसमेत सामेल भएको बताइएको छ ।

कोरोना देखिएपछि बोल्ट आईसोलेसनमा बसेका छन् ।

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलबार  १२ : २१ बजे

श्रीलङ्काद्वारा चक्रवातले क्षतिग्रस्त घरहरू पुनर्निर्माणका लागि बृहत् राहत योजना सार्वजनिक

कोलम्बो – विपद्ग्रस्त श्रीलङ्काले घातक चक्रवातले क्षतिग्रस्त घरहरू पुनर्निर्माण गर्न

यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते

सुनसरी – धरानबाट विराटनगरतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा

एमाले मजवुद भए मुलुकको अराजकता अन्त्य हुन्छ : प्रदीप ज्ञवाली

ललितपुर – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मूलुकभित्रको अराजकता र

जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड

धनुषा – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रपछि

चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते

धादिङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा भएको दुर्घटनामा