कोरोनाबाट बच्न घरभित्र पनि अपनाउनुहोस यी ८ सावधानी | Khabarhub Khabarhub

कोरोनाबाट बच्न घरभित्र पनि अपनाउनुहोस यी ८ सावधानी


१० भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दिनानुदिन कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि विश्व आक्रान्त भएको छ । नेपालमा समेत कोरोना संक्रमणको अवस्था भयावह भएको छ । यसबाट बच्न हालसम्म कुनै पनि ठोस उपाय बनिसकेको छैन ।

मास्कको प्रयोग, सामाजिक दुरी वा साबुनपानी र स्यानिटाइजरको प्रयोग नै कोरोना संक्रमणबाट बच्ने उपाय बनेको छ । तर पछिल्लो समय नेपालमा बढ्दो कोरोनाको संक्रमणबाट बच्न यति उपाय मात्र उपयोगी हुदैन । यसका लागी केहि नियमको पालना गर्नु अत्यावश्यक हुन्छ ।

१. यो समय बाहिरबाट कुनै पनि सामाग्री ल्याएर सिधै प्रयोजन गर्नु हुदैन ।
२. अनलाइन डेलीवरी मार्फतमा घरमा कुनै पनि सामाग्री मगाउनु अघि सचेत हुनु पर्दछ ।
३. अनलाइन सपिङ गर्नु परेमा पनि सामाजिक दुरी र सामाग्रीको स्यानिटाइज अनिवार्य छ ।
४. बाहिरबाट आउनासाथ अनिवार्य नुहाउने र लगाएको कपडा धुने गर्नुहोस् ।
५. घरका सदस्यमा कोरोनासंग मिल्दो लक्षण देखिएमा तुरुन्त आइसोलेट गर्नु पर्दछ ।
६. घरमा कोहि कोरोना संक्रमित छन् भने उबाट अनिवार्य २ मिटरको दुरी बनाउनुहोस् ।
७. अहिले मोवाइलको प्रयोग अनिवार्य झै छ तसर्थ यसको सफाइ गरीरहनु पर्दछ ।
८. कोरोनाले साथीभाई, छिमेकी वा आफन्त भन्दैन त्यसैले सबैबाट टाढा रहनुहोस् ।

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार  ९ : १४ बजे

नगरकोट प्रहरी प्रभागको नयाँ भवन सञ्चालनमा

काठमाडौं– प्रहरी प्रभाग नगरकोटको नवनिर्मित भवन सञ्चालनमा आएको छ ।

बैतडीमा १८ जनामा डेङ्गी सङ्क्रमण

बैतडी– बैतडीमा डेङ्गी सङ्क्रमण बढ्दै गएको छ । पछिल्लो तीन

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल कात्तिक १२ गते बुधबार ।

बुधबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८२ साल कात्तिक १२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक १२ गते बुधबार। कात्तिक