कतारबाट ३१ अगष्टमा उद्धार उडान हुँदै, स्वदेश फर्किनेहरुलाई पीसीआर परीक्षण गर्न आग्रह « Khabarhub

कतारबाट ३१ अगष्टमा उद्धार उडान हुँदै, स्वदेश फर्किनेहरुलाई पीसीआर परीक्षण गर्न आग्रह



दोहा- कतारबाट अगष्ट ३१ तारिखमा हिमालय एयरलाइन्सले उडान गर्ने तालिका सार्वजनिक गरेको छ ।

यसअघि टिकट लिएका र दूतावासको सूचीमा परेकाहरुले पुनः प्रमाणित गर्नका लागि सम्बन्धित एयरलाइन्समा सम्पर्क गर्न कतारस्थित नेपाली दूतावासले अनुरोध गरेको हो ।

स्वदेश फर्कनलेलाई कोरोना भाइरस (कोभिड १९) को पीसीआर परीक्षण गर्न आग्रह गरिएको छ । कतार सरकारबाट अनुमति प्राप्त विभिन्न निजी अस्पतालमा गएर पीसीआर गर्न सकिने कतारस्थित नेपाली दूतावासले जनाएको छ ।

सरकारले पीसीआर रिपोर्ट नेगेटिभ लिएर आउनेहरुलाई काठमाण्डौमा होटल क्वरेण्टीनमा बस्न नपर्ने निर्णय गरेको छ ।

तर पीसीआर रिपोर्ट नलिइ आएमा काठमाडौंमा आफ्नै खर्चमा होटल क्वरेण्टीनमा बस्नु पर्नेछ । सरकारले भदौ १६ गतेदेखि पीसीआर परीक्षण सहज भएका देशहरुबाट नियमित उडान गर्दैछ ।

कतारमा यी अस्पतालमा पीसीआर परीक्षण गर्न सकिने

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार  १२ : ०१ बजे

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु

झापा – मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक

मन्त्री गुप्ताले भने : अफवाह र अनर्गल आरोपबाट देशको भलो हुँदैन

काठमाडौं – युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आफ्नो अमेरिका

कांग्रेस विशेष महाधिवेशनमा जुलुसका लागि छ वटा रुट, यस्तो छ तालिका

काठमाडौँ- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन पुस २७ र २८

एनआरएनएले भन्यो : मन्त्री गुप्तालाई औपचारिक रूपमा नै आमन्त्रण गरिएको हो

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए)ले युवा तथा खेलकुद मन्त्री