हावाहुरी प्रभावित क्षेत्रमा प्रधान सेनापतिको अवलोकन « Khabarhub

हावाहुरी प्रभावित क्षेत्रमा प्रधान सेनापतिको अवलोकन


२६ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधान सेनापति पूर्णचन्द्र थापाले गत साता आएको हावा हुरीबाट प्रभावित बाराको फेटा गाउँपालिकाको स्थलगत अवलोकन गरेका छन् ।
हावा हुरीपछिको स्थिति र नेपाली सेनाले राहत, उद्दार तथा पुनर्स्थापनाका क्षेत्रमा गरिरहेको कामको अवलोकनका लागि प्रधान सेनापति थापा सोमबार बारा पुगेका हुन् ।

प्रधान सेनापति थापाले हावा हुरी प्रभावित क्षेत्रमा राहत वितरण तथा पुनर्स्थापनाको अवस्थाबारे स्थानीय जनप्रतिनिधिसँग समेत अन्तक्र्रिया गरेका थिए ।

हावा हुरी प्रभावित क्षेत्रको अवलोकन पछि बारास्थित चन्दनाथ गण र पर्सास्थित चण्डीप्रसाद गणको निरीक्षण भ्रमण गरेर थापा सोमबार नै काठमाडौं फर्किएका थिए ।

प्रकाशित मिति : २६ चैत्र २०७५, मंगलबार  ११ : ३१ बजे

शेखर गोल्छालाई धरौटीमा छाड्दा विशेष अदालतले लिएका ६ मुख्य आधार

काठमाडौं- विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा उद्योगी शेखर गोल्छालाई १

अमेरिकी विदेश मन्त्रालयबाट एक लाख ७५ हजारभन्दा बढी भिसा रद्द

एजेन्सी– अमेरिकी विदेश मन्त्रालयले आप्रवासन नियन्त्रणलाई कडा पार्ने प्रशासनको व्यापक

प्रदेश सरकारबारे ओली-प्रचण्डको ५ बुँदे निर्देशन : मुख्यमन्त्री नलिने दलले पहिलो मन्त्रालय रोज्ने

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले प्रदेश सरकार गठन

घारखोलाको विद्युतगृहमा सुक्खा पहिरो, बेपत्ता सुरक्षागार्ड मृत भेटिए

पोखरेबगर– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको विद्युतगृहमा

कांग्रेसको एकता जोगाउन तेस्रो समूह सक्रिय, दबाबका लागि देशव्यापी हस्ताक्षर अभियान चलाउने

काठमाडौं- नेपाली कांग्रेसभित्र बढ्दै गएको आन्तरिक विवादले पार्टी, संगठन र