कोरोना परीक्षणको शुल्क ४ हजार ४ सय निर्धारण « Khabarhub

कोरोना परीक्षणको शुल्क ४ हजार ४ सय निर्धारण


१४ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले कोरोना परीक्षणको शुल्क घटाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना जाँचका लागि गरिने पीसीआर परीक्षणको शुल्क घटाएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर समिर कुमार अधिकारीले पीसीआर परीक्षणको शुल्क ४ हजार ४ सय निर्धारण गरिएको जानकारी दिए ।

यसअघि स्वास्थ्य मन्त्रालयले पीसीआर परीक्षणको शुल्क ५ हजार ५ सय तोकेको थियो । स्वास्थ्य मन्त्रालयले पीसीआर परीक्षणको शुल्क एक हजार एकसय रुपैयाँ घटाएको हो ।

विभिन्न प्रयोगशालाहरुले सरकारले तोकेको भन्दा बढी शुल्क लिने गरेको गुनासा आएको भन्दै स्वास्थ्य मन्त्रालयले बढी शुल्क लिएमा त्यसको अनुगमन तथा नियमनमा कडाइ गर्ने पनि जानएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७७, आइतबार  ६ : १० बजे

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु भएको

रुखले च्यापिएर वृद्धको मृत्यु

पर्वत – पर्वतको बिहादी गाउँपालिका–१ बाच्छामा रुख काट्ने क्रममा ढलेको

बालेन सरकारका सामुन्ने आर्थिक चुनौतीको चाङ, सम्भावना र अवसर पनि उत्तिकै

काठमाडौं– केही दिनभित्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट बालेन्द्र

सल्लाघारीस्थित मुख्य चोकमै जब दुई वटा बस ठोक्किए…

भक्तपुर– भक्तपुर नगरपालिका–१ सल्लाघारी चोक मुख्य सडकमा आज एक्कासि दुई