अब चार हजारमा कोरोना परीक्षण गर्न सकिने | Khabarhub Khabarhub

अब चार हजारमा कोरोना परीक्षण गर्न सकिने


१५ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४ हजार रुपैयाँमा कोभिड–१९ (कोरोना भाइरस) को पीसीआर टेष्ट गर्न पाइने जनाएको छ । यसअघि मन्त्रालयले पीसीआर टेस्ट गर्ने शुल्क ५ हजार ५ सय रुपैयाँ तोकेको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित्र पत्रकार सम्मेलनमा बोल्दै अब ४ हजारमा कोरोना परीक्षण गरिने जानकारी दिए ।

प्रवक्ता गौतमका अनुसार कोरोना परीक्षणको अधिकतम शुल्क ४४०० रुपैयाँ तोकिएको छ । प्रयोगशाला तथा आफ्नै ल्याब भएका अस्पतालहरुले भने ४ हजार रुपैयाँमा पीसीआर टेष्ट गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार  ५ : २७ बजे

क्लासेनको विस्फोटक शतकमा हैदरावादले ११० रनले कलकतालाई हरायो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)बाट यसअघि नै बाहिरिएका दुई

राजाले लाहोरलाई जिताए पाकिस्तान सुपर लिगको उपाधि

पाकिस्तान – कुशल परेरा र सिकन्दर राजाको सानदार ब्याटिङको सहयोगमा

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल जेठ १२ गते सोमबार। जेठ

आज २०८२ साल जेठ १२ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल जेठ १२ गते सोमबार। जेठ