मुटु रोगबाट छुटकारा पाउन आजैबाट सुधार्नुपर्ने १० बानी व्यवहार | Khabarhub Khabarhub

मुटु रोगबाट छुटकारा पाउन आजैबाट सुधार्नुपर्ने १० बानी व्यवहार


१७ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुटु मानव शरीरको सबैभन्दा महत्वपुर्ण अंग मध्ये एक हो । यस अंगले शरीरमा रक्तनली मार्फत शरीरको रगत पम्प गर्दछ ।

त्यसैले मुटु शरीरका लागी अत्यन्त महत्वपुर्ण हुन्छ । यो बिना जीवन सम्भव हुदैन । तर आजकल गरिने कतिपय खराब जीवनशैली र खानपानका कारण मुटुमा विभिन्न समस्या देखा पर्दछन् । तसर्थ मुटु स्वस्थ राख्न केही खराब बानी छाड्नु पर्ने हुन्छ ।

१. अत्यधिक नुन वा चिनीले मुटुमा असर पार्ने भएकाले चर्काे खाने बानी त्याग्नु पर्दछ ।
२. धुम्रपानले रक्तनली मोटो भएर रक्तप्रवाहमा बाधा पुग्दछ त्यसैले यो बानी छाड्नु पर्दछ ।
३. धेरै रक्सी पिउँदा उच्च कोलेस्ट्रेल, उच्च रक्तचाप र कलेजोमा खराबी देखा पर्दछ ।
४. धेरै तनाव लिँदा रक्तचाप बढ्ने र मुटुमा दबाब पर्छ र मुटुरोग लाग्ने संभावना हुन्छ ।
५. शारीरिक परीश्रमको काम नगर्दा रक्तप्रवाहमा समस्या आउँछ ।
६. व्यायामको अभावमा शरीरमा राम्ररी रगत बग्न पाउँदैन र मुटुमा समस्या देखिन्छ ।
७. धेरै खाने बानीले रक्तनलीमा बोसो जम्दछ । यसले उच्च रक्तचापको जोखिम हुन्छ ।
८. अबेर रातीसम्म नसुत्ने, निन्द्रा अधुरो हुदा पनि रक्तचाप र मुटुमा समस्या हुन्छ ।
९. दाँत र गिजाको समस्याले पनि मानिसमा मुटुरोग बढाउने गर्दछ ।
१०. निद्रामा घुर्ने मानिसमा पनि मुटुको समस्या हुने गर्दछ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  ८ : ५१ बजे

‘जेरी अन टप’को सुरुवाती व्यवसाय कस्तो ?

काठमाडौं – तिहारलाई लक्षित गरी गत असोज ३१ गतेदेखि प्रदर्शनमा

विपिन जोशीको शव परिवारलाई बुझाइयो

काठमाडौं – प्यालेस्टिनी कट्टरपन्थी समूह हमासको नियन्त्रणमा ज्यान गुमाएका विपिन

तनहुँमा एक पुरुष मृत फेला

तनहुँ – यहाँको व्यास नगरपालिका–४ शितलचोकस्थित भित्री सडकखण्डमा आज साँझ

मानुङकोटलाई पर्यटकीयग्राम बनाउन पहल

तनहुँ – यहाँको व्यास नगरपालिकाले वडा नं ५ स्थित पर्यटकीयग्राम

विपिनको परिवारलाई सुदूरपश्चिम सरकारको दुई लाख सहयोग

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकारले हमासको आक्रमणमा परी ज्यान गुमाएका