सभापति देउवाद्वारा प्रचार विभागमा ४८ सदस्य मनोनित (सूचीसहित) | Khabarhub Khabarhub

सभापति देउवाद्वारा प्रचार विभागमा ४८ सदस्य मनोनित (सूचीसहित)


१७ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको सूचना, संचार तथा प्रचार विभाग विस्तार गरेका छन् ।

देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम बुधबारप्रचार विभाग विस्तार गरेका हुन् ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा नेतृत्वको प्रचार विभागमा ४८ जना सदस्य पनि मनोनयन गरिएको छ । सभापति देउवालेले विभागको उपप्रमुखमा डा. सुरेश आचार्य र सचिवमा दिनेश थापा मगरलाई मनोनयन गरेका छन् ।

सभापति देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको विरोधका बाबजुद अहिलेसम्म ४७ वटा विभाग मध्ये २० वटा विभाग गठन विस्तामा गर्दै आएका छन् ।

मनोनित सदयहरु

१) गोबर्धन राना मगर, तनहुँ
२) बजरंग नेपाली, महोत्तरी
३) डा. सुरेश आचार्य, सिन्धुली
४) नीर शाह, काठमाडौं
५) नन्दकृष्ण जोशी, बझाङ्ग
६) युवराज गिरी, रुपन्देही
७) कन्हैयालाल केशरी, पर्सा
८) जितेन्द्र यादव, रौतहट
९) विमल ठकुरी, काठमाडौं
१०) हेमन्त कर्माचार्य, बांके
११) गोविन्द कोइराला, सुर्खेत
१२) विजय सम्वाहाम्फे लिम्बू, तेह्रथुम
१३) डा.अञ्जनी झा, महोत्तरी
१४) समीरजंग शाह, जाजरकोट
१५) गोपाल झा, महोत्तरी
१६) मीनबहादुर भाम, मुगु
१७) विष्णुमणि घिमिरे, सर्लाही
१८) सन्तोष चौधरी थारु, सिरहा
१९) प्रफुल्ल घिमिरे, धनुषा
२०) अञ्जना अर्याल, नुवाकोट
२१) ई. दिपेश विष्ट, काठमाडौं
२२) डा. सञ्जय महतो थारु, चितवन
२३) राजकाजी गुरुङ, कास्की
२४) रामचन्द्र घिमिरे, काठमाडौं
२५) मधुकर खनाल, काभ्रे
२६) गोविन्द परियार, कास्की
२७) विमलचन्द्र विष्ट, ललितपुर
२८) दिनेश थापा मगर, सिन्धुपाल्चोक
२९) विमल सुवेदी, (विदेश क्षेत्र, मध्यपूर्व, कतार)
३०) नारायण सुवेदी, (विदेश क्षेत्र, एसिया प्यासिफिक, जापान)
३१) चिजकुमार तामाङ, (विदेश क्षेत्र, यूरोप, पोर्चुगल)
३२) डा. देशराज संयोक लिम्बू (विदेश क्षेत्र, अमेरिका)
३३) बीरेन्द्र बिजुक्छे, कास्की
३४) बसन्त रोकाय, हुम्ला
३५) विपेन्द्र गौतम, पाँचथर
३६) ई. सुसन बैद्य, काठमाडौं
३७) रोहित विश्वकर्मा, भोजपुर
३८) कल्प पौडेल, पाल्पा
३९) देवेन्द्र गौतम, झापा
४०) मोहमद वजीह अर्सद, कपिलवस्तु
४१) तेजशंकर भट्ट, कैलाली
४२) राधा क्षेत्री, पर्वत
४३) टेकराज अवस्थी, डोटी
४४) अनिता शर्मा, पश्चिम नवलपरासी
४५) भेषबहादुर थापा, दैलेख
४६) रमेश जोशी, डडेल्धुरा
४७) सागर श्रेष्ठ, सिन्धुपाल्चोक
४८) विकल राई, खोटाङ

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  ११ : २० बजे

नोबेल अस्पताल विराटनगरमा कोरोना संक्रमित महिलाको मृत्यु 

काठमाडौं– नोबेल शिक्षण अस्पताल विराटनगरमा कोरोना संक्रमित एक महिलाको मृत्यु

रक्तदान महोत्सवले धान्यो गर्मी मौसमको रगत अभाव

चितवन– गत वर्ष यो समयमा रगतको चरम अभाव भएपछि पोखराबाट

दुई बुँदे सहमतिअनुसार समिति गठन गरेको भन्दै माओवादीले दियो सरकारलाई धन्यवाद

काठमाडौं– नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति

श्रमिक र उत्पीडित वर्गको जीवनमा परिवर्तन नआएसम्म हाम्रो अभियान रोकिँदैन : अध्यक्ष प्रचण्ड

ललितपुर– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

युद्धविराम गर्न तयार भयो इजरायल, नेतन्याहूले भने- इरानमा सबै उपलब्धि प्राप्त गर्‍यौँ

तेहरान/जेरूसेलम- इजरायल र इरानबीच १२ दिनदेखि जारी युद्ध अब शान्त