थाईल्याण्डका राजाले गरे एक वर्ष पछि श्रीमतीलाई जेलबाट रिहा  « Khabarhub

थाईल्याण्डका राजाले गरे एक वर्ष पछि श्रीमतीलाई जेलबाट रिहा 


१८ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- थाइल्याण्डका राजा महा वाजिरालोंगकोर्नले आफ्नी श्रीमतीलाई एक वर्ष पछि जेलबाट रिहा गरेका छन् ।

रिहा गरे लगत्तै उनले हरममा सामेल हुन तत्काल आदेश दिएका छन् । वाजिरालोंगकोर्नले श्रीमतीलाई जर्मनीमा राजा हरममा सामेल हुनका लागि पठाएका हुन् ।

जर्मनी मिडिया रिपोर्टका अनुसार उनले दक्षिणमी जर्मनी अल्पाइन होटलमा शरण लिएकी छन् । यो होटल अहिले थाइल्याण्डको राजमहल जसरी सजाईएको छ ।

यो होटलको चौथो फल्याट राजा महाले बुक गरेका छन् । उनले ३५ वर्षकी सिननेत वौंगवाजीरापाकडीको साथमा विवाह गरेका थिए ।

उनी पहिला नर्स थिइन् । पछि थाईल्याण्ड आर्मीमा हेलिकप्टरकी पाइलट बनिन् । त्यसपछि राजाले विवाहको प्रस्ताव राखेका थिए । तर उनीहरुको विवाह धेरै लामो समयसम्म टिकेन र उनलाई जन्मकैदको सजाय दिए ।

यो भन्दा पहिला पनि राजाले तीन विवाह गरेका थिए । उनीहरु सबैसँग बच्चा छन् । उनीहरु सबैसँग उनको सम्बन्ध बिच्छेद भइकेको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार  ९ : २२ बजे

कांग्रेस महाधिवेशन : उदयशमशेरले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा उदयशमशेर राणाले महामन्त्री पदमा

कमला नदीको पुल निर्माण अन्तिम चरणमा, मङ्सिरदेखि सञ्चालनमा ल्याइने

जनकपुरधाम– पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जिल्ला जोड्ने कमला

म्यारियटमा ‘द एसेन्स अफ जापान’ : एडामामेमा जापानका परिकारको यात्रा

काठमाडौं– काठमाडौं म्यारियट होटलको विशेष एसियन रेस्टुरेन्ट एडामामेले ‘द एसेन्स

कोप–३१ मा जलवायु वित्त र ऊर्जा रूपान्तरण मुख्य मुद्दा बन्ने

पेरिस- विश्वव्यापी तापक्रम वृद्धि र जलवायुजन्य क्षति बढिरहेका बेला टर्कीको अन्ताल्यामा

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा पूर्वमुख्यमन्त्री शाहीको उम्मेदवारी

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीको