गोंगबु हत्याकाण्डकी आरोपी पौडेल पुर्पक्षको लागि थुनामा | Khabarhub Khabarhub

गोंगबु हत्याकाण्डकी आरोपी पौडेल पुर्पक्षको लागि थुनामा


१८ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत साउन २५ गते गोंगबुमा भएको विभत्स हत्याकाण्डकी आरोपी कल्पना (मुडभरी) पौडेललाई प्रहरीले पुर्पक्षको लागि थुनामा पठाएको छ ।

जिल्ला अदालत काठमाडौंको आदेशमा पौडेललाई बिहीबार पुर्पक्षका लागि थुनामा पठाइएको हो ।

हत्यामा सहयोगीको भूमिकामा देखिएकी उनकी छोरी भने नाबालिका भएका कारण भक्तपुरको सुधारगृह पठाइएको छ ।

अदालतका अनुसार उनलाई सानोठिमीको बालसुधार गृहमा पठाइएको हो ।

कल्पनाले रोल्पा स्थायी घर भएका कृष्णबहादुर बोहोराको आफूले गरेको स्वीकार गरिसकेकी छिन् । प्रहरीले घटनाको भोलिपल्टै उनलाई चितवनबाट पक्राउ गरेर काठमाडौँ ल्याएको थियो ।

यो पनि पढौं

गोंगबु हत्याका आरोपितको बयान : पटक-पटकको ‘सेक्सुअल ह्यारेसमेन्ट’ सहन नसकेर हत्या गरेँ (भिडियोसहित)

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार  ६ : ५३ बजे

६ जना इजरायली लडाकु मारिएको इरानको दाबी

तेहरान – इरानको दक्षिणपूर्वी क्षेत्रमा इरानी सेनाले गरेको कारबाहीमा छ

गोरखामा आलु मेला : विजेतालाई तीन पाथी आलु पुरस्कार

गोरखा – धार्चे गाउँपालिका-५ गुम्दामा विगत वर्षमा झैँ यस वर्ष

इतिहासमा आधारित रहेर कला र संस्कृतिलाई अगाडि बढाउनुपर्छः सभामुख घिमिरे

ललितपुर – सङ्घीय संसद् प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले इतिहासमा आधारित

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल भदौ ८ गते आइतबार। भाद्र