अक्षय कुमारको ‘केसरी’ ले २० दिनमा कति कमाइ गर्‍यो ? « Khabarhub

अक्षय कुमारको ‘केसरी’ ले २० दिनमा कति कमाइ गर्‍यो ?


२७ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतीय अभिनेताअक्षय कुमारको फिल्म ‘केसरी’ ले बक्स अफिसमा कमालको व्यापार गरेको छ । फिल्मले अहिलेसम्म पनि सिनेमा घरमा राम्रो व्यापार गरिरहेको छ ।

रिलिजको २० दिनमा फिल्मले १ सय ४५ करोड कमाएको बक्स अफिसको रिपोर्ट उद्धृत गर्दै भारतीय मिडियाले लेखेका छन् । यो फिल्मले पहिलो हप्ता नै १ सय करोडभन्दा बढी कमाएको थियो । २० दिनमा आइपुग्दा १ सय ४५ करोड कमाएको हो ।

फिल्म पण्डितहरुले ‘केसरी’ ले तीन हप्ता पूरा हुँदा १५० करोड कमाउने आँकलन गरेका छन् । यो फिल्मले पहिलो हप्ता १ सय ५ करोड र दोस्रो हप्ता ३० करोडको व्यापार गरेको थियो ।

यो फिल्म भारतमा र विदेशमा समेत गरी ४ हजार २ सय पर्दामा रिलिज भएको थियो । फिल्मले वर्ष २०१९ मा सबैभन्दा ठूलो ओपनिङ गरेको थियो ।

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार  ११ : ५३ बजे

‘मृत्युका लागि तयार छु’ भन्दै भावुक बने लकी अली, यात्रामा कफन समेत बोकेर हिँड्ने खुलासा

काठमाडौं- भारतीय संगीतप्रेमीमाझ आफ्नो फरक पहिचान बनाएका गायक तथा अभिनेता

शेखर गोल्छालाई धरौटीमा छाड्दा विशेष अदालतले लिएका ६ मुख्य आधार

काठमाडौं- विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा उद्योगी शेखर गोल्छालाई १

अमेरिकी विदेश मन्त्रालयबाट एक लाख ७५ हजारभन्दा बढी भिसा रद्द

एजेन्सी– अमेरिकी विदेश मन्त्रालयले आप्रवासन नियन्त्रणलाई कडा पार्ने प्रशासनको व्यापक

प्रदेश सरकारबारे ओली-प्रचण्डको ५ बुँदे निर्देशन : मुख्यमन्त्री नलिने दलले पहिलो मन्त्रालय रोज्ने

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले प्रदेश सरकार गठन

घारखोलाको विद्युतगृहमा सुक्खा पहिरो, बेपत्ता सुरक्षागार्ड मृत भेटिए

पोखरेबगर– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको विद्युतगृहमा