कञ्चनपुरस्थित महाकाली नदीमा डुबेर एक युवक वेपत्ता « Khabarhub

कञ्चनपुरस्थित महाकाली नदीमा डुबेर एक युवक वेपत्ता


१९ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली नदीमा नुहाउने क्रममा डुबेर एक युवक वेपत्ता भएका छन् ।

प्रहरीका अनुसार, महाकाली नगरपालिका वडा नम्बर १० का १८ वर्षीय प्रिन्स सुनार बिहिबार नुहाउने क्रममा नदीमा डुबेर वेपत्ता भएका हुन्।

प्रहरीले अहिले वेपत्ता भएका युवकको खोजी भइरहेको जनाएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  १ : २० बजे

बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन

बागलुङ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बागलुङका दश वटै पालिकामा नेतृत्व

भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

कर्णाली– यही असोज ८ गते बेलुकादेखि १० गतेसम्म परेको अविरल

फ्लाइ दुबईको पोखरा–दुबई उडान: सुरुआती दिनमै यात्रुक‍ो उत्साहजनक सहभागिता

गण्डकी – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट गत बुधबारदेखि सुरु भएको फ्लाइ

आजदेखि सोह्र श्राद्ध सुरु, पितृको सम्झना गरिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध

मधेससहित पाँच प्रदेशमा भारी वर्षा, चितवनको माडीमा सबैभन्दा धेरै पानी पर्‍यो

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४