आमालाई बलात्कार गरेको अभियोगमा छोरा पक्राउ | Khabarhub Khabarhub

आमालाई बलात्कार गरेको अभियोगमा छोरा पक्राउ


१९ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – कञ्चनपुरमा आफ्नै आमालाई बलात्कार गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार कृष्णपुर नगरपालिका वडा नम्बर ६ की ५८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बुधबार ३० वर्षीय छोरा पक्राउ परेका हुन् ।

मंगलबार महिलाले दिएको उजुरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) अमर थापाले बताए ।

डिएसपी थापाका अनुसार, अदालतबाट पाँच दिन म्याद थप गरि घटनाको विषयमा अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  ३ : ०५ बजे

सवारी दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

बागमती – पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा आज साँझ

अनलाइन जुवामा १३ करोड भारु स्वाहा !

मुम्बई – मुम्बईका एक व्यक्तिले अनलाइन जुवा छलीमा फसेपछि आफू

अनिल साहको कप्तानीमा भारत भ्रमणमा जाने क्रिकेट टोली घोषणा

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार भारत भ्रमणका लागि

सुदूरपश्चिममा डेङ्गीबाट दुई सय ८८ जना सङ्क्रमित

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा पछिल्लो आठ महिनामा दुईसय ८८ जनामा

लोप हुँदै निगालोबाट बनेका डोकोडालो

हुम्ला – पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले निगालोको