कुवेतमा अबैध मदिरासहित दुई नेपाली पक्राउ « Khabarhub

कुवेतमा अबैध मदिरासहित दुई नेपाली पक्राउ



दोहा- कुवेतमा अबैध घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण गरेको आरोपमा दुई नेपाली पक्राउ परेका छन् ।

कुवेतको अहमदी पुलिसले अपार्टमेन्टमा छापा मार्दा उनीहरु पक्राउ परेको जनाइएको छ । उनीहरुलाई महबुला उपमहानगरबाट पक्राउ गरिएको कुवेत प्रहरीले जनाएको छ ।

घरेलु मदिरा उत्पादन केन्द्रवाट मदिरा उत्पादनमा प्रयोग गरिने कच्चा पदार्थ, दर्जनौँ ब्यारेल (ड्रमहरु), केही उपकरण र बिक्रीका लागि तयारी अवस्थामा राखिएका मदिरासहित पक्राउ गरिएको हो ।

उनीहरुलाई कानूनी प्रकृया अघि बढाउन सम्बन्धित निकायमा पठाईएको प्रहरीले जनाएको छ । यसघि पनि कुवेत प्रहरीले मदिरा भट्टी सञ्चालन गर्ने एक महिलासहित केही नेपालीहरुलाई नियन्त्रणमा लिएको थियो । कुवेतमा मदिराको कारोबार अबैधानिक मानिन्छ ।

प्रकाशित मिति : २० भाद्र २०७७, शनिबार  ६ : ०७ बजे

हाम्रो पात्रो प्रयोगकर्ताद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड २५ लाख सहयोग

काठमाडौं– नेपालमा हालै गएको विनाशकारी विपद्‌बाट प्रभावित परिवार तथा समुदायको राहत,

इरान-अमेरिका तनाव चुलिँदा इन्धनको मूल्यमा चर्को वृद्धि

वाशिङ्टन डीसी- इरानले हर्मुजको जलमार्गबाट पास हुन खोज्ने एक दर्जनभन्दा

कानुन मन्त्री गौतमले झूट बोलेपछि सांसदहरू आक्रोशित, राष्ट्रिय सभामा रोकिएका विधेयक देखाउन चुनौती

काठमाडौं- संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाका सांसदहरूले कानुन, न्याय

जलवायु न्यायको आवाज अन्तर्राष्ट्रिय मञ्चमा उठाउन सांसदहरूको माग

काठमाडौं – राष्ट्रियसभाका सदस्यहरूले जलवायु परिवर्तनका कारण रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट

सरकार समयमै गम्भीर नभए गरिब जनता महँगीको मारमा पर्ने निश्चित छ : सांसद अधिकारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद् लिमा अधिकारीले भोटेकोशी बाढीका