नेसन्स लिगको दोस्रो खेलमा पनि जर्मनी बराबरीमा रोकियो « Khabarhub

नेसन्स लिगको दोस्रो खेलमा पनि जर्मनी बराबरीमा रोकियो


२२ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- युरोपियन नेसन्स लिग फुटबलको दोस्रो खेलमा पनि जर्मनी बराबरीमा पनि रोकिएको छ ।

समूह ए फोरमा रहेको जर्मनी आइतबार राति भएको  आफ्नो दोस्रो खेलमा पनि स्वीट्जरल्याण्डसँग १–१ को बराबरीमा रोकिएको हो ।

यसअघि पहिलो खेलमा पनि जर्मनी स्पेनसँग बराबरीमा रोकिएको थियो ।

गएराति सम्पन्न खेलमा १४औँ मिनेटमा आइकेली गुण्डोगानको गोलबाट लिएको अग्रता जर्मनीले जोगाउन नसक्दा अंक बाढ्न बाध्य भयो ।

स्वीट्जरल्याण्डका लागि ५७औँ मिनेटमा सिल्भान विड्मरले बराबरी गोल फर्काए ।

बराबरीपछि जर्मनी २ अंककासाथ समूहको तेस्रो तथा स्वीट्जरल्याण्ड १ अंकका साथ चौथो स्थानमा छ । यो समूहमा स्पेन शीर्ष स्थानमा छ भने युक्रेन दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार  ७ : १४ बजे

बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले ठमेल क्षेत्रभित्र रहेका मसाज सेन्टर र स्पाको

एसीसी महिला प्रिमियर कप : नेपालको लगातार दोस्रो जित, भुटान ५१ रनले पराजित

काठमाडौँ– एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले लगातार दोस्रो जित

भक्तपुरको एक विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त

भक्तपुर– भक्तपुर नगरपालिका–लिवालीस्थित ख्वप्रिङ्ग इङ्लिस सेकेण्डरी स्कुलमा आगलागी हुँदा ठूलो

राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड

काठमाडौँ– नेपालले राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएको छ

बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान

काठमाडौँ– आज निर्दोष बालबालिकामाथि हुने आक्रमणका पीडितको अन्तर्राष्ट्रिय दिवस हो