तेलुगू सिनेमाका चर्चित अभिनेता जयप्रकाश रेड्डीको निधन « Khabarhub

तेलुगू सिनेमाका चर्चित अभिनेता जयप्रकाश रेड्डीको निधन


२३ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तेलुगू सिनेमाका चर्चित अभिनेता जयप्रकाश रेड्डीको निधन भएको छ ।

७४ वर्षीय अभिनेता रेड्डीको आन्ध्रप्रदेशको गुंटुरमा हृदयघातबाट निधन भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

अभिनेता रेड्डीले धेरै जसो फिल्ममा निगेटिभ र कमेडी भूमिकामा अभिनय गरेका थिए ।

सन १९९८ मा ब्रह्मा पुथरुदु फिल्मबाट क्यारियर शुरु गरेका जयप्रकाश सन १९९९ मा समारासिम्हा रेड्डी फिल्ममा निभाएको भिलेनको भूमिकाबाट चर्चित बनेका थिए ।

उनको निधनमा दक्षिण भारतीय सिनेमा क्षेत्रका कलाकारले दुख व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २३ भाद्र २०७७, मंगलबार  १२ : ३९ बजे

रसुवाको भोर्ले बजारनजिक सुख्खा पहिरो, नुवाकोट–धुन्चे जोड्ने सडक अवरुद्ध

रसुवा– रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजारनजिक सुख्खा पहिरो खस्दा सडक

जेन-जी आन्दोलनको एक वर्ष : दुई दिने विद्रोहले बदलिएको नेपालको राजनीतिक समीकरण

काठमाडौं- ठीक एक वर्षअघि फेसबुकसहितका सामाजिक सञ्जालमाथि तत्कालीन केपी शर्मा

जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन

एजेन्सी- जापानका प्रधानमन्त्री सानाए ताकाइची नेतृत्वको सरकारविरुद्ध विपक्षी शक्ति निर्माण गर्ने प्रयास असफल भएपछि

सेवाग्रहीका समस्यामा केन्द्रित हुन मुख्यमन्त्री शाहीको निर्देशन

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले कर्णाली प्रदेश अस्पताल सुर्खेतका