पानीमा डुबेर २ मिनेट १७ सेकेण्डमा ६ रुबिक्स क्युब समाधान ! « Khabarhub

पानीमा डुबेर २ मिनेट १७ सेकेण्डमा ६ रुबिक्स क्युब समाधान !


२४ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सामान्यतया रुबिक्स क्युब समाधान गर्न हतपत कसैले सक्दैनन् । अझ यसलाई पानीमा डुबेर गर्नु त असम्भव झै छ । तर यहि असम्भवलाई सम्भव बनाए, भारतको चेन्नाईका एक युवाले ।

भारतको चेन्नईका इलियाराम सेकर नामक एक युवाले पानीमा डुबेर रुबिक्स क्यूब समाधान गरेका छन् । जसका निम्ती उनलाई गिनीज वल्र्ड रेकर्डमा समावेश गरीएको छ ।

यसअघि पनि कैयौं गिनीज वल्र्ड रेकर्ड बनाइसकेका छन् । यसअघि उनले ५ पटक गिनिज वल्र्ड रेर्कडमा नाम लेखाइसकेका छन् । सेकर चेन्नईको एक निजी विद्यालयमा रूबिक्स क्यूब ट्रेनरका रुपमा काम गर्दछन् ।

सेकरले पानी मुनी रुबिक्स क्युब समाधान गर्न एक बर्षदेखि सास रोक्ने अभ्यास गरिरहेका थिए । सेकरले सिसाको पानी भरिएको ट्यान्कमा २ मिनेट १७ सेकेण्ड बसेर ६ रुबिक्स क्युब समाधान गरेका थिए ।

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार  ९ : ३३ बजे

साउदी अरेबिया, टर्की र पाकिस्तानबीच रक्षा सम्झौतामा हस्ताक्षर

काठमाडौँ- मध्यपूर्वमा जारी सैन्य तनावका बीच साउदी अरेबिया, टर्की र

देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ– वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न स्थानमा

स्पेन र इटालीबीचको विवाद उत्कर्षमा, हवाई र समुद्री यात्रामा सीमा नियन्त्रण लागू

काठमाडौँ– युरोपेली संघ (इयू) का दुई प्रमुख सदस्य राष्ट्र स्पेन

झापामा राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावलीमा नाम दर्ता बढ्दो

झापा– झापामा राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावलीमा नाम दर्ता गराउनेको सङ्ख्या

इलामको माङसेबुङका ११ विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य

इलाम– इलामको माङसेबुङ गाउँपालिकाले ११ वटा सामुदायिक विद्यालयमा लिम्बू र