सरकारको मजदूर विरोधी नीति भन्दै ७ ट्रेड युनियनले गरे प्रदर्शन (फोटो फिचर) | Khabarhub Khabarhub

सरकारको मजदूर विरोधी नीति भन्दै ७ ट्रेड युनियनले गरे प्रदर्शन (फोटो फिचर)


२५ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विभिन्न सात ट्रेड युनियन महासंघहरुले कोभिड १९ को बहाना बनाएर सरकारले मजदूर विरोधी नीति लिएको भन्दै प्रदर्शन गरेका छन् ।

नेकपा क्रान्तिकारी माओवादी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ,जनता समाजवादी निकट समाजवादी ट्रेड युनियन महासंघलगायतका सात ट्रेड युनियन महासंघहरूले कोभिड-१९ को आतंक र राज्यद्वारा जारी लकडाउन/निषेधाज्ञाले रोजगारी कटौती, तलब सुविधाको कटौतीलगायतका मजदूर विरोधी नीति लिएको भन्दै प्रदर्शन गरेका छन्।

उनीहरुले उत्पीडित मजदूरको पक्षमा निर्णय लिन सरकारलाई खबरदारी समेत गरेका छन् ।

 

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहीबार  २ : १४ बजे

रविसहित १४ जनाविरुद्ध रुपन्देहीमा ठगी र संगठित अपराधको मुद्दा

काठमाडौं- बुटवलस्थित सुप्रिम सहकारी संस्थाको अर्बौँ बचत ठगी प्रकरणमा जिल्ला

विदेशबाट फर्किएका युवामा कृषि मोह 

भोजपुर– यहाँका युवाहरू विदेशबाट फर्केर आफ्नै ठाउँमा उद्यम, व्यवसायमा जोडिन

अबको विकास मोडल – जमिन राज्यको, लगानी जनताको !

म ३०/३२ वर्षयता पर्यटन व्यवसायमा छु । पर्यटनमात्रै नभइ जलविद्युत,

६५ जना फरार प्रतिवादी पक्राउ

जानकी– जिल्ला प्रहरी कार्यालय बाँकेले एक महिनामा ६५ जना फरार

बाँझो बारी जोतेर कोदो उत्पादन

पर्वत– जिल्लाको कुश्मा नगरपालिकाले लामो समयदेखि बाँझै राखिएको बारी जोतेर