बाहुनडाँगीलाई केन्द्र बनाएर ५ म्याग्नीच्यूडको भूकम्प « Khabarhub

बाहुनडाँगीलाई केन्द्र बनाएर ५ म्याग्नीच्यूडको भूकम्प


२६ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- झापाको बाहुनडाँगीलाई केन्द्रबिन्दु बनाएर ५ म्याग्नीच्यूडको भुकम्प गएको छ ।

बिहान ९ बजेर ३० मिनेटमा बाहुनडाँगीस्थित नेपाल भारत सीमालाई केन्द्रबिन्दु बनाएर सो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का पूर्वका अधिकांश जिल्लामा महसुस गरिएको थियो । भूकम्पले कुनै क्षति भए नभएको सूचना आएको छैन ।

यसअघि आजै बिहान ताप्लेजुङलाई केन्द्र बनाएर ३ दशमलव ९ म्याग्नीच्युडको भूकम्प गएको थियो

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  ११ : ०५ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र