७० वर्षे वृद्धद्वारा ११ वर्षीया बालिका बलात्कृत « Khabarhub

७० वर्षे वृद्धद्वारा ११ वर्षीया बालिका बलात्कृत


२७ भदौ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रामेछाप- ११ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा रामेछाप दोरम्बा गाउँपालिका–१ नागथली बस्ने ७० वर्षीय मान बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ।

तामाङले ती बालिकालाई विभिन्न लोभलालच देखाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोमा काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–१ बस्ने २१ वर्षीय शिशिर योञ्जनलाई प्रहरीले पक्राउ गरेको छ।

योञ्जनले बालिकालाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सोलेभञ्ज्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

घटनाहरुका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २७ भदौ २०७७, शनिबार  ७ : ०६ बजे

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका