चोरी मुद्दाका फरार तीन पक्राउ « Khabarhub

चोरी मुद्दाका फरार तीन पक्राउ


२७ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- जिल्ला अदालत कैलालीबाट विभिन्न मितिमा चोरीसम्बन्धी मुद्दामा सजाय ठहर भई फरार रहेका ३ जना दोषीलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा घोडाघोडी नगरपालिका–४ माघी बस्ने निराजन चौधरी, दिपेन्द्र चौधरी र रबिन चौधरी छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरुलाई घोडाघोडी नगरपालिका–५ डोके बजारबाट पक्राउ गरेको हो।

उनीहरुमध्ये निराजनलाई १ लाख ५४ हजार रुपैयाँ जरिवाना र १५ दिन कैद, दिपेन्द्रलाई ७७ हजार रुपैयाँ र १५ दिन कैद तथा रबिनलाई ७७ हजार रुपैयाँ जरिवाना र १ महिना कैद सजाय अदालतले ठहर गरेको थियो।

प्रकाशित मिति : २७ भाद्र २०७७, शनिबार  ७ : १९ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा