कुखुराको चल्लासहित दुईजना पक्राउ « Khabarhub

कुखुराको चल्लासहित दुईजना पक्राउ


२८ भदौ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा – प्रहरीले पर्साबाट अबैध रुपमा ओसार पसार गर्दै गरेको कुखुरा सहित दुईजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले पर्साको बहुदरमाई नगरपालीका २ बाट भारतको रक्सौलबाट अबैध रुपमा ल्याउँदै गरेको कुखुराको चल्लासहित दुईजनालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, पक्राउ पर्नेमा पर्साका ३० बर्षीय कोलन साहकानु र भारत बिहारका २७ बर्षीय कोनरेश यादब रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख एसपी गंगा पन्तका अनुसार उनिहरुको साथबाट २९ कार्टुन (२४००) वटा चल्ला बरामद् गरिएको छ ।

प्रकाशित मिति : २८ भदौ २०७७, आइतबार  १ : २३ बजे

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि