कुलमानलाई पुनः नियुक्तिको माग राख्दै माइतीघरमा प्रदर्शन « Khabarhub

कुलमानलाई पुनः नियुक्तिको माग राख्दै माइतीघरमा प्रदर्शन


२९ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्तिको माग राख्दै युवाहरुले माइतिघरमा प्रदर्शन गरेका छन् ।

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी रहँदा युवाहरुको ठूलो समूह माइतिघरमा आएर घिसिङको पुनः नियुक्तिको माग गर्दै प्रर्दशनमा उत्रिएका हुन् ।

राष्ट्रिय झण्डासहित उपस्थित भएका युवाहरुको समूहले कुलमान नियुक्तिमा ढिलाइ भएको भन्दै सरकारविरुद्ध नाराबाजी गरेका हुन् ।

उनीहरुले मैन बत्ती बलेर कुलमानको पक्षमा निर्णय गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ९ : २० बजे

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी

मन्त्रिपरिषद बैठकः नागरिकता नियमावली संशोधनदेखि इराक जानेलाई श्रम स्वीकृतिसम्म

काठमाडौं- सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने

पशुपतिनाथमा रातभर धनुर्मास पूजा

काठमाडौं- प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत

धुलिखेलमा जिल्लास्तरीय भेट्रान–पुरुष भलिबल प्रतियोगिता सुरु

काभ्रेपलाञ्चोक- न्यू गौखुरेश्वर युवा क्लब धुलिखेलको आयोजनामा गौखुरेश्वर कप काभ्रेपलाञ्चोक