हालसम्म ४०,६३८ ले ‘जिते’ कोरोना, कहाँ कति ? (सूचीसहित) « Khabarhub

हालसम्म ४०,६३८ ले ‘जिते’ कोरोना, कहाँ कति ? (सूचीसहित)


३० भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६२ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ४० हजार ६३८ रहेको छ । कुल संक्रमित मध्ये ७१.५ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रध्यापक डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

कुन प्रदेशमा कति जना संक्रमण मुक्त ?

प्रदेश १ मा ३५६२ जना

प्रदेश २ मा ११०९६ जना

वाग्मती प्रदेश ८३९२ जना

गण्डकी प्रदेशमा २३४५ जना

प्रदेश ५ मा ६६७७ जना

कर्णाली प्रदेशमा २५३१ जना

सुदूरपश्चिम प्रदेशमा ६०३५ जना

यस्तो छ मन्त्रालयको विवरण

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  ५ : ३७ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन