भोजपुरमा थुनुवासहित पाँचजनामा कोरोना संक्रमण « Khabarhub

भोजपुरमा थुनुवासहित पाँचजनामा कोरोना संक्रमण


३१ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर- भोजपुरमा थप पाँचजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

नेपाल प्रहरी, प्रहरी हिरासतमा रहेका थुनुवा र राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीमा संक्रमण भएको पाइएको हो । कोरोना पुष्टि भएकाहरुमा ३३, २८, २७, ३९ र ४९ वर्षीय पुरुष छन् ।

संक्रमितको ‘ट्राभल हिस्ट्री’ को आधारमा अन्यको पनि स्वाब परीक्षण गरिने भोजपुरका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद लुईंटेलले बताए।

हालसम्म भोजपुरमा २५ जना संक्रमित भेटिएका छन्। जसमध्ये ६ जना संक्रमणमुक्त भएर घर फर्किएका छन्।

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  १० : ५३ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना