फ्रेन्च लिगमा पीएसजी र मेट्जबीच प्रतिस्पर्धा हुँदै, नेयमारले खेल्न नपाउने « Khabarhub

फ्रेन्च लिगमा पीएसजी र मेट्जबीच प्रतिस्पर्धा हुँदै, नेयमारले खेल्न नपाउने


३१ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- साविकको विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वान फुटबलमा पहिलो जीतको खोजिमा आज (बुधबार) मेट्जसँग प्रतिस्पर्धा गर्दैछ ।

नयाँ सिजन सुरूवाती दुई खेल हारिसकेको पीएसजी तेस्रो खेलमा मेट्जलाई पराजित गर्दै सुखद् नतिजा निकाल्न चाहन्छ ।

पीएसजी र मेट्जबीचको खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ ।

घरेलु मैदानमा मेट्जविरुद्ध मैदान उत्रदा पीएसजीका स्टार फरवार्ड नेयमार खेल्न पाउने छैनन् भने एम्पाप्पे कोरोना संक्रमणका कारण टिम बाहिर छन् ।

पीएसजीविरुद्ध मैदान उत्रदा मेट्ज पनि पहिलो जितको खोजीमा हुनेछ । मेट्जले पनि अघिल्लो दुई खेल गुमाएको थियो ।

यस सिजन पीएसजी १८औं स्थानमा रहेको छ भने मेट्ज १७औं स्थानमा रहेको छ । पीएसजी सिजनको पहिलो खेलमा लेन्स र दोस्रो खेलमा मार्सेलीसँग पराजित भएको थियो ।

 

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  ६ : ३३ बजे

शिक्षकलाई सवारी किन्न ब्याज अनुदान, उत्कृष्ट माविलाई ५० लाखसम्म पुरस्कार

काठमाडौं -शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको  शिक्षा

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी– पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान सुरू

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान

पोखरेबगर पुलको पहुँचमार्ग जोडियो, हलुका सवारीसाधन चल्न थाले

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कालीगण्डकी नदीको बाढीले बगाएको म्याग्दीको पोखरेबगर पुलको