कंगनाले करणलाई भिलेन हुने भनेपछि… « Khabarhub

कंगनाले करणलाई भिलेन हुने भनेपछि…


१ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारतीय अभिनेत्री कंगना रनौतको चर्चा प्राय उनको विद्रोही स्वभावका कारणले हुने गरेको छ । कंगना कुनै पनि बिषयमा खुलेर बोल्ने अभिनेत्रीमा पर्दछिन् । यहि स्वभावले उनलाई फ्यानमाझ छन् लोकप्रिय बनाएको छ ।

कंगना रनौत र बलिउडका चर्चित निर्माता तथा निर्देशक करण जौहरबीच राम्रो सम्बन्ध छैन । कंगनाले करणको शो कफी विथ करणमा नातावादका अलावा बलिउडका भित्रिबाहिरी नकारात्मक पक्षलाई उदांगो पारेकी थिइन् ।

कंगनाले शोको शुरुवातमा नै आफ्नो सफलताका पछाडी करण जौहरको हात रहेको बताएकी थिइन् । उनले शोमा भनेकी थिइन् यदि तपाईंले यस शोमा मेरो नकारात्मक कुरा नगरेको भए, मेरो अंग्रेजीलाई हासो नबनाएको भए सायद म यहाँसम्म पुग्ने थिइन होला ।

कंगनाले करणलाई आफ्नो शब्द अरुको मुखमा जबरजस्ती राख्न खोजेको आरोप लगाएकी थिइन् । यहि कारणले करण र कंगनाबीच विवाद शुरु भएको थियो । करणको शोमा कंगना यतिमात्रमा रोकिइनन् उनले यदि कुनै दिन आफ्नो बायोपिक बनेमा त्यस कथामा भिलेनको रोलमा करण हुने बताइन् । यहि कारणले आजसम्म पनि कंगना र करणको सम्बन्ध राम्रो छैन ।

प्रकाशित मिति : १ आश्विन २०७७, बिहीबार  १० : ३२ बजे

सरकारी ठेक्का अलपत्र पारेको आरोपमा शर्मा एन्ड कम्पनीका अध्यक्ष पक्राउ

काठमाडौं- सरकारी ठेक्का अलपत्र पारेको आरोपमा नेपालको चर्चित निर्माण व्यवसायी

जेनजी आन्दोलनको प्रतिवेदन सार्वजनिकको माग गर्दै प्रदर्शन गर्ने युवाहरु पक्राउ

काठमाडौं -भदौ २३ र २४ गतेको घटनासम्बन्धी राष्ट्रिय मानवअधिकार आयोगको

मानवअधिकार आयोगको प्रतिवेदन माग्दै धर्ना बसेका युवालाई प्रहरीले उठायो

काठमाडौं- राष्ट्रिय मानवअधिकार आयोगले जेन-जी आन्दोलनबारे तयार पारेको प्रतिवेदन सार्वजनिक

देशभर ३ हजार बढि निःशुल्क बेड उपलब्ध, प्रयोगमा १ सय ३५ मात्रै 

काठमाडौं– विपन्न, असहाय तथा वेवारिसे बिरामीको उपचारका लागि देशभरीका सरकारी

ट्रम्पद्वारा इरानको सर्त अस्वीकार, इन्धनको मूल्यमा वृद्धि

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा युद्ध अन्त्य गर्ने इरानका